शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर

शुक्रबार, ३० साउन २०८२, ०५ : २२
शुक्रबार, ३० साउन २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १३९ रुपैयाँ ७९ पैसा र बिक्री दर १४० रुपैयाँ ३९ पैसा कायम गरिएको छ।
  • राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर संशोधन गर्न सक्ने जनाएको छ, र वाणिज्य बैंकको दर फरक हुन सक्छ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८५ पैसा कायम गरिएको छ । 

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९० रुपैयाँ ६४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७४ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।  

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 139.79 140.39
EUR  (European Euro) 1 163.35 164.05
GBP  (UK Pound Sterling) 1 189.82 190.64
CHF  (Swiss Franc) 1 173.45 174.19
AUD  (Australian Dollar) 1 91.21 91.60
CAD  (Canadian Dollar) 1 101.42 101.85
SGD  (Singapore Dollar) 1 109.11 109.58
JPY  (Japanese Yen) 10 9.54 9.58
CNY  (Chinese Yuan) 1 19.50 19.58
SAR  (Saudi Arabian Riyal) 1 37.26 37.42
QAR  (Qatari Riyal) 1 38.36 38.52
THB  (Thai Baht) 1 4.32 4.33
AED  (UAE Dirham) 1 38.06 38.22
MYR  (Malaysian Ringgit) 1 33.18 33.33
KRW  (South Korean Won) 100 10.08 10.13
SEK  (Swedish Kroner) 1 14.61 14.67
DKK  (Danish Kroner) 1 21.89 21.98
HKD  (Hong Kong Dollar) 1 17.83 17.90
KWD  (Kuwaity Dinar) 1 457.80 459.77
BHD  (Bahrain Dinar) 1 370.77 372.36
OMR  (Omani Rial) 1 363.09 364.64

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप