आलोकनगरमा नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक
शुक्रबार, ३० साउन २०८२, १२ : ५४
सारांश
- एकीकृत समाजवादीको सचिवालय बैठक काठमाडौंमा सुरु भयो।
- बैठकमा पार्टी नेताहरूलाई जिम्मेवारी दिने विषयमा छलफल हुनेछ।
- समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो ।
बैठकमा पाटी नेताहरूलाई विभिन्न जिम्मेवारी दिने विषयमा छलफल हुने बताइएको छ ।
साथै समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण