काठमाडौँ । प्रथम महिला प्रहरी सम्मेलन २०८२ मा सहभागी हुन देशभरबाट महिला प्रहरीहरू काठमाडौँ आएका छन् । महिला प्रहरीको क्षमता सबलीकरण र महिलामैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले पहिलोपटक महिला प्रहरी सम्मेलन आयोजना गरेको हो ।
_JDBNPI8gjo.jpg)
दुईदिने सम्मेलनको बिहीबार प्रहरी प्रधान कार्यालयमा गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका हुन्। सम्मेलनमा पहिलो प्रहरी महिला चैतन्य माया डङ्गोललाई सम्मान पनि गरिएको थियो।
_sJDkR8avuW.jpg)
_HmrpNsVM8i.jpg)
_zJJ4svKIGW.jpg)
_Ha2M16t3vm.jpg)
_LQhylU0LxW.jpg)
_L0PYngFFh3.jpg)
_9EOAa4peQ0.jpg)
_S7UceLFzB9.jpg)
_2yESPOET6d.jpg)
_JEaEYRCTUM.jpg)
_4iV9sRKVqC.jpg)
_4jBw2GvcB0.jpg)
_4lrdggI7qE.jpg)
_vwa0iSLTEd.jpg)
_CQZMdfE5Jn.jpg)
_7TwpLSg26x.jpg)
_po7vX5No4Q.jpg)
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया