सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

चुनौतीपूर्ण ‘थापाथली र एयरपोर्ट’ ट्राफिक प्रभाग महिला कमाण्डरको जिम्मामा

काठमाडौँ उपत्यकाको एयरपोर्ट र थापाथली चोक ट्राफिक व्यवस्थापनको हिसाबले चुनौतीपूर्ण मानिन्छ । चुनौतीका बाबजुद महानगरीय ट्राफिक महाशाखाले महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथली र विमानस्थलमा महिला ट्राफिक...