जलमग्न च्यासलमा प्रधानमन्त्रीको सवारी, तस्बिरहरू
शुक्रबार, ०६ भदौ २०८२, १६ : २०
सारांश
- नेकपा एमालेको मुख्यालय च्यासल क्षेत्रको मनोहरा खोला कोरिडर सडक जलमग्न भयो।
- प्रधानमन्त्री केपी शर्मा ओली जलमग्न सडक पार गर्दै पार्टी प्रवेश कार्यक्रममा सहभागी भए।
- कार्यक्रममा सहभागी हुन जाँदा प्रधानमन्त्री ओलीले जलमग्न सडकको प्रयोग गरे।
काठमाडौँ । नेकपा एमालेको मुख्यालय च्यासल क्षेत्रको मनोहरा खोला कोरिडर सडक जलमग्न भएको छ ।
पार्टी मुख्यालयमा आज आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली सोही जलमग्न सडक हुँदै पार्टी कार्यालय प्रवेश गरेका छन् ।
_Doxm4ehsBf.jpg)
_QycsgHWGOm.jpg)
_nZDWlwZP6V.jpg)
_xAGlSFa2lD.jpg)
_CY0tdffcQy.jpg)
_ZcUlsVOJGx.jpg)
_PBIUlDb5Um.jpg)
_gx1T7Azyka.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण