एक्सप्लेनर
के हो गौर हत्याकाण्ड, किन झस्किए उपेन्द्र यादव ? (भिडियो)
शुक्रबार, ०६ भदौ २०८२, २० : ०७
२०६३ चैत ७ गते गौर नरसंहार धेरैलाई याद होला । २७ जनाको ज्यान जाने गरी भएको उक्त वीभत्स घटना भएको करिब १९ वर्ष पुगेको छ । तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र तत्कालीन नेकपा माओवादीको मधेसी राष्ट्रिय मुक्तिमोर्चाले रौतहटको गौरमा एकै ठाउँमा एकै दिन सभा आयोजना गर्दा भएको झडपले नरसंहारको रुप लिएको थियो ।
१९ वर्षसम्म यो मुद्दामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छैन । पीडित परिवारले अनुसन्धान अघि बढाउन माग गर्दै आन्दोलन समेत गर्दै आएका छन् । तर माथिको आदेश आउनुपर्ने भन्दै प्रहरीले अनुसन्धान अघि नबढाएको पीडित पक्षले बताउँदै आएका छन् । २०८२ भदौ २ गते सर्वोच्च अदालतले गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको छ ।
सर्वोच्चको परमादेशपछि के अब गौर हत्याकाण्डको अनुसन्धान अघि बढ्छ ? के हो गौर घटना ?
विस्तृत भिडियोमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण