शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, १० भदौ २०८२, ०५ : १८
मङ्गलबार, १० भदौ २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्रा विनिमय दर तोकेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १३९ रुपैयाँ ८४ पैसा र बिक्री दर १४० रुपैयाँ ४४ पैसा कायम गरिएको छ।
  • अन्य देशका मुद्राको विनिमय दर पनि तोकिएको छ, र राष्ट्र बैंकले आवश्यकता अनुसार परिवर्तन गर्न सक्नेछ।

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले मङ्गगलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४० रुपैयाँ ४४ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३  पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६४ रुपैयाँ २४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 139.84 140.44
EUR  (European Euro) 1 163.54 164.24
GBP  (UK Pound Sterling) 1 188.90 189.71
CHF  (Swiss Franc) 1 174.29 175.04
AUD  (Australian Dollar) 1 90.83 91.22
CAD  (Canadian Dollar) 1 101.14 101.57
SGD  (Singapore Dollar) 1 108.98 109.45
JPY  (Japanese Yen) 10 9.49 9.53
CNY  (Chinese Yuan) 1 19.54 19.62
SAR  (Saudi Arabian Riyal) 1 37.27 37.43
QAR  (Qatari Riyal) 1 38.36 38.53
THB  (Thai Baht) 1 4.31 4.33
AED  (UAE Dirham) 1 38.07 38.24
MYR  (Malaysian Ringgit) 1 33.24 33.38
KRW  (South Korean Won) 100 10.08 10.12
SEK  (Swedish Kroner) 1 14.69 14.75
DKK  (Danish Kroner) 1 21.91 22.00
HKD  (Hong Kong Dollar) 1 17.90 17.98
KWD  (Kuwaity Dinar) 1 457.86 459.83
BHD  (Bahrain Dinar) 1 370.89 372.49
OMR  (Omani Rial) 1 363.22 364.78

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप