पूर्वराष्ट्रपति भण्डारी वीरगञ्ज जाने
मङ्गलबार, १० भदौ २०८२, १५ : १८
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी यही भदौ १४ गते वीरगञ्ज जाने भएकी छन् । उद्योग वाणिज्य सङ्घको अधिवेशन उद्घाटन गर्न भण्डारी त्यसतर्फ जान लागेकी हुन् ।
भण्डारीको सचिवालयका अनुसार उनी भदौ १६ गते मात्र काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । त्यसक्रममा मधेसका एमाले नेता कार्यकर्तासँग समेत भण्डारीले भेटवार्ता गर्ने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण