फोटो फिचर
तस्बिरमा हेर्नुहोस् तिजको रौनक
मङ्गलबार, १० भदौ २०८२, १६ : ५७
काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने नेपाली हिन्दु नारीहरूको महान पर्व तिजको अवसरमा मंगलबार देशभरका देवालय, तथा महादेव मन्दिरमा श्रद्धालुहरूको भीड लागेको छ ।
यस पर्वमा खानपिन, व्रत,उपवास र स्नानका साथै अरुनधतीसहित सप्त ऋषिहरूको पूजा अर्चना गरी आफ्नो श्रीमान्, घरपरिवारको दीर्घायु, शान्ति समृद्धि र अविवाहित नारीले सर्वगुण सम्पन्न श्रीमान् प्राप्तिका लागि व्रत बस्ने परम्परा रहेको छ ।
सोही अवसरमा आज बसन्तपुर दरबार क्षेत्रमा महिलाहरूले नाचगान गरी तिज पर्व मनाएका छन् ।
_Dp0kfa5Mxm.jpg)
_06DnVuM4rY.jpg)
_Hc9NJC4NG6.jpg)
_aPdwLK5Tdv.jpg)
_R6O4OMeguY.jpg)
_ACXRZAbrtH.jpg)

_E5wWD3cSmu.jpg)
_EVDogYxWIr.jpg)
_mibtw5JEcd.jpg)
_247g6SP6qx.jpg)
_LFG6skP2d6.jpg)
_DVXLXOGbM1.jpg)
_WAzFkVQ91v.jpg)
_DxyH3GsTgy.jpg)
_rXR3deAnVS.jpg)
_mJ7qBqT6wb.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण