उखु किसानका माग गम्भीरतापूर्वक सम्बोधन गरौँ : जनार्दन शर्मा
बुधबार, ११ भदौ २०८२, १७ : ४२
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले उखु किसानका माग गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत शर्माले आर्थिक वर्ष २०८१/८२ को बक्यौता अनुदान प्रति क्विन्टल ७० रुपैयाँ दिने सरकारी निर्णय कार्यान्वयन नहुँदा किसानहरू आन्दोलन गर्न बाध्य भएको स्पष्ट पारे ।
‘कृषक हाम्रो अर्थतन्त्रका मेरुदण्ड हुन् । उनीहरूको श्रम र उत्पादनलाई सम्मान गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ । सरकार, उद्योगी र कृषकबिच संवादमार्फत समाधान खोज्नु आजको आवश्यकता हो’, उनले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण