एमाले विधान संशोधन प्रस्तावमा प्रेस चौतारीका ७ सुझाव
बिहीबार, १२ भदौ २०८२, १६ : ३३
सारांश
- प्रेस चौतारी नेपालले एमाले विधान संशोधनबारे सात बुँदे सुझाव दिएको छ।
- चौतारीले ७० वर्षे उमेर हद हटाउने प्रस्तावको स्वागत गर्दै, राष्ट्रपति र उपराष्ट्रपति फेरि राजनीतिमा आउन नहुने सुझाव दिएको छ।
- पार्टी केन्द्रीय कमिटीमा कम्तिमा २० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिएको छ।
काठमाडौँ । नेकपा एमाले निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारी नेपालले एमाले विधान संशोधन प्रस्तावमाथि सात बुँदे सुझाव दिएको छ ।
चौतारीका अध्यक्ष गणेश पाण्डेले बिहीबार एमाले महासचिव शंकर पोखरेललाई सुझाव हस्तान्तरण गरेका हुन् । प्रस्तावित विधानको ७० वर्षे उमेर हद हटाउने विषयलाई चौतारीले स्वागत गर्दै राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिहरू सक्रिय राजनीतिमा फर्कने विषय उपयुक्त नहुने कुरा संविधान र पार्टीको विधानमै राख्ने व्यवस्था गर्न सुझाव दिएको छ ।
त्यस्तै चौतारीले पार्टी केन्द्रीय कमिटीमा कम्तीमा २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण