नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई कोटबारी होटेलमा विशेष छुट
बिहीबार, १२ भदौ २०८२, २० : २२
काठमाडौँ । नेपाल बैंक लिमिटेड र नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ मा अवस्थित कोटबारी होटेल प्रालिबिच सेवामा छुट दिन सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार, नेपाल बैंकमा कार्यरत कर्मचारी, उनका परिवारका सदस्य तथा बैंकमा खाता रहेका ग्राहकहरूले कोटबारी होटेलले उपलब्ध गराउने विभिन्न सेवामा १० देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
सम्झौता पत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र कोटबारी होटेल प्रालिका महाप्रबन्धक आनन्द सिंह ठकुरीले हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण