निजामती सेवा विधेयकबारे विधायन व्यवस्थापन समितिमा दफावार छलफल हुने
शुक्रबार, १३ भदौ २०८२, ०६ : २२
काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक शुक्रबार बस्दैछ। समितिको १२५ औँ बैठकमा ‘संघीय निजामती सेवा विधेयक, २०८०’ माथि दफावार छलफल हुने भएको संघीय संसद सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बैठक बिहान १०ः१५ बजे सिंहदरबारमा बस्नेछ।
बैठकमा दफावार छलफलसँगै विविध विषयमा पनि छलफल हुने कार्यसूची तय गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण