भारतीय प्रधानमन्त्री मोदी चीन पुगे
शनिबार, १४ भदौ २०८२, १७ : ३०
सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणको क्रममा थियानजिन पुगे।
- उनी चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा एससीओ शिखर सम्मेलनमा सहभागी हुन गएका हुन्।
- थियानजिन विमानस्थलमा चिनियाँ अधिकारीहरूले मोदीलाई स्वागत गरे।
बेइजिङ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणका क्रममा थियानजिन पुगेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा एससीओ शिखर सम्मेलनमा सहभागी हुन शनिबार प्रधानमन्त्री मोदी जनवादी गणतन्त्र चीनको थियानजिन सहर पुगेका हुन् ।

प्रधानमन्त्री मोदीलाई थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ उच्च अधिकारीहरुले स्वागत गरेका थिए । यसअघि मोदीले जापानको भ्रमण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण