रास्वपाको उम्मेदवारी घोषणा
तस्बिरहरूमा हेर्नुहोस् रास्वपाको उम्मेदवारी घोषणा
आइतबार, १५ भदौ २०८२, १९ : ५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचका हुने उपनिर्वाचनमा लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कार्यवाहक सभापति डोल प्रसाद अर्यालले थापालाई आइतबार चुनाव चिन्ह 'घण्टी' दिएर उम्मेदवार बनेको घोषणा गरे । सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका डा. थापा प्राइमरी इलेक्सन, लिडरसिप एकेडेमी, पोलिटिकल प्रोग्जोमिटीमा विधिबाट अन्य ८ जनालाईपछि पारेर उम्मेदवार छनोट हुन सफल भएका हुन् ।
तस्बिरमा हेर्नुहोस् रास्वपा पार्टी केन्द्रीय कार्यालय चमतीमा उम्मेदवारी घोषणापछिको पत्रकार सम्मेलन
_Bsx8kco7Ha.jpg)
_IiOESnc1zv.jpg)
_w6qxS6Y1o2.jpg)
_aDoi8EydLt.jpg)
_c1qIImXtAP.jpg)
_9KDqZb5vZ9.jpg)
_1YZe6i4yAf.jpg)
_x5WX6ttG7D.jpg)
_vwkN6QUiv5.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण