रिक्सामा लगेर फोहोर फाल्न खोज्नेलाई ३० हजार रुपैयाँ जरिवाना
सोमबार, १६ भदौ २०८२, १३ : २२
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर– १५ स्थित डल्लु पुलमुनि खोलामा फोहोर फाल्न खोज्नेलाई जरिवाना गरिएको छ ।
रिक्सामार्फत लगेर फोहोर फाल्न खोज्दा सोमबार सेख सिफहुलाहलाई महानगर प्रहरी बलले ३० हजार रुपैयाँ जरिवाना तिराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण