ललितपुर । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ। महाधिवेशनको तयारी धमाधम भइरहेकाे र करिब पूरा भएको पार्टीले जनाएको छ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नाराका साथ हुने उक्त महाधिवेशनमा २ हजार ३४ जना प्रतिनिधि सहित २ हजार ३४९ जना सहभागी हुनेछन्।
_YmjJFep1Yc.jpg)
_A1w1HbqW7E.jpg)
_HaOScdJSh8.jpg)
_jZMdmlSvuM.jpg)
_UHZds0nIJR.jpg)
_snjTYjP22j.jpg)
_y6mDF17mFR.jpg)
_EALYtvYQFr.jpg)
_L2FSdsAwdT.jpg)
_coCRJn8xbJ.jpg)
_gdoxnXFKin.jpg)
तस्बिर : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया