फोटो फिचर
हनुमानढोकामा ठड्याइयो इन्द्रजात्राको लिङ्गो (तस्बिरहरू)
बिहीबार, १९ भदौ २०८२, ११ : ३७
सारांश
- काठमाडौंको हनुमानढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याइयो र इन्द्रजात्रा सुरु भयो।
- इन्द्रजात्रा वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी मनाइन्छ।
- यो काठमाडौंमा मनाइने सबैभन्दा ठूलो, रमाइलो र महत्त्वपूर्ण जात्रा हो।
काठमाडौँ । हनुमानढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याइएको छ। बिहान १० बजेर ३१ मिनेटमा इन्द्र ध्वजोत्थान गरिएको हो।
काठमाडौँको हनुमानढोकामा इन्द्रध्वजसहितको लिङ्गो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको छ। वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा मनाउने गरिन्छ ।
_6jKSBgMhjO.jpg)
यो काठमाडौँमा मनाइने विविध जात्रामध्येको सबैभन्दा ठुलो, रमाइलो र महत्त्वपूर्ण जात्राको रूपमा इन्द्रजात्रालाई लिने गरिन्छ । इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें यास्’ भनिन्छ। यें भनेको कान्तिपुर नगर र यास् भनेको मुख्य जात्रा हो।
_5yduCn05q8.jpg)
_yk7MAFw0Uv.jpg)
_2TCwHLr913.jpg)
_8VqHlfXqYU.jpg)
_Bg8JV9roVA.jpg)
_8M3ruaZQPY.jpg)
_mlK73eBhw5.jpg)
_mauiYirNaD.jpg)
_Q2xlfD7J1t.jpg)
_Y9Rm4uOU2n.jpg)
_4lPlQC0ASo.jpg)
_TNXSX5HH3u.jpg)
_Bkza0oD3Bs.jpg)
_NqVglFvzTY.jpg)
_kBoxXkujcd.jpg)
_EF9i8kM5SF.jpg)
_vMqNilaBdF.jpg)
_PrNlV8L5lV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण