उरुग्वे र कोलम्बिया विश्वकपमा छनोट
शुक्रबार, २० भदौ २०८२, ०९ : १९
सारांश
- उरुग्वे र कोलम्बिया विश्वकप २०२६ को लागि छनोट भएका छन्।
- उरुग्वे र कोलम्बियाले बिहीबारको खेलमा ३-० को जित हासिल गरे।
- पराग्वेले गोलरहित बराबरी खेल्दै विश्वकपमा प्रवेश गर्ने बाटो खोलेको छ।
काठमाडौँ । उरुग्वे र कोलम्बिया अघिल्लो चरणमै विश्वकप २०२६ मा छनोट भएका छन् । बिहीबारको खेलमा उरुग्वे र कोलम्बियाले ३–० को जित निकालै अघिल्लो चरणमा छनोट भएका छन् ।
दक्षिण अमेरिकी छनोटअन्तर्गत पराग्वेले गोलरहित बराबरी खेल्दै विश्वकपमा प्रवेश गर्ने ढोका खोलेको छ । सुनिश्चित गरेको हो । यसअघि नै अर्जेन्टिना, ब्राजिल र इक्वेडरले पनि आफ्नो स्थान बनाएका छन् ।
कोलम्बियाका लागि ३१औं मिनेटमा जेम्स रोड्रिगेजले पहिलो गोल गरे । दोस्रो हाफमा जोन कोर्डोबा र जुआन फर्नान्डो क्विन्टेरोले गोल थप्दै बोलिभियाविरुद्ध सहज जित दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण