१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६२ वर्षीय वृद्ध पक्राउ
शनिबार, २१ भदौ २०८२, १५ : ५७
मकवानपुर । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बकैया गाउँपालिका-१, रजुवाका ६२ वर्षीय प्रेम बहादुर ध्यावा रहेका छन्। उनलाई शुक्रबार बिहान इलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
ध्यावाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण