एमालेको केन्द्रीय निर्वाचन आयोगले आफूनिकट संस्थाकै महाधिवेशन थाहा पाएन !
शनिबार, २१ भदौ २०८२, १८ : ३४
काठमाडौं । नेकपा एमालेको केन्द्रीय निर्वाचन आयोगले पार्टीनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी र रिटर्नी फेडेरेसनको महाधिवेशन भएको थाहा नपाएको गुनासो गरेको छ ।
ललितपुरमा जारी एमाले विधान महाधिवेशनमा निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बाले पेस गरेको प्रतिवदनमा प्रेस चौतारीको महाधिवेशनबारे अनविज्ञता प्रकट गरिएको हो ।
प्रतिवेदन पेस गर्दै संयोजक सुब्बाले चौतारीको महाधिवेशन गर्दा आयोगसँग समन्वयसमेत नगरेको गुनासो गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण