लोसपाले गठन गर्यो थिंक ट्यांक
सोमबार, २३ भदौ २०८२, १५ : ४४
काठमाडौँ । आगामी निर्वाचनलाई मध्यनजर गर्दै लोकतान्त्रिक समाजवादी पार्टीले थिंक ट्याक गठन गरेको छ ।
पार्टीको आगामी महाधिवेशन, सङ्गठन विस्तार, भातृ सङ्गठन, सङ्घीय लोकतान्त्रिक मोर्चा, विभिन्न राजनीतिक दल, बुद्धिजीवी, सञ्चार, विभिन्न स्वतन्त्र सङ्गठनभित्र काम गर्ने विशेष उद्देश्यका साथ यो थिंक ट्याक गठन गरिएको लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले जानकारी गराए ।
थिंकको ट्यांकको पार्टीका महासचिव बिमल केडियाको संयोजकत्वमा गठन गरिएको छ, त्यसको सदस्यमा महासचिसवहरु उपेन्द्र महतो, विनोद कुमार सिंह, ई ज्ञानेन्द्र झा, सह महासचिव रुपा यादव, लुम्बिनी प्रदेशका अध्यक्ष सन्तोषकुमार पाण्डे र मुख्यसचिव मोहम्मद इस्लाम सदस्य रहेका छन् ।
यसको प्रमुख सल्लाहकारमा लोसपा नेपालका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ला गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण