नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
सोमबार, २३ भदौ २०८२, २० : ५३
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक खुमलटारमा बस्ने भएको छ ।
सोमबार जेनजी पुस्ताका युवाहरूको प्रदर्शनपछि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्न लागेको हो ।
केही समयमै बैठक बस्ने पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार नेताहरु बैठकमा सहभागी हुन खुमलटार जाँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण