आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

प्रहरी प्रभाग हरिसिद्धिमा आगजनी

मङ्गलबार, २४ भदौ २०८२, १० : १९
मङ्गलबार, २४ भदौ २०८२

सारांश

  • ललितपुरको हरिसिद्धीस्थित प्रहरी प्रभागमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।
  • जेनजी पुस्ताका प्रदर्शनकारीहरूले मंगलबार बिहान प्रभागमा आगजनी गरेका हुन्।
  • आगजनी नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

काठमाडौँ । ललितपुरको हरिसिद्धी स्थित प्रहरी प्रभागमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । जेनजी पुस्ताका प्रदर्शनकारीहरूले मंगलबार बिहान प्रभागमा आगजनी गरेका हुन् । 

आगजनी नियन्त्रणमा लिने प्रयास भइरहेको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप