खेलकुदमन्त्री चौधरीद्वारा राजीनामा
मङ्गलबार, २४ भदौ २०८२, १२ : ०५
सारांश
- खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन्।
- जेनजीको आन्दोलन चर्किएपछि उनले राजीनामा दिएका हुन्।
- मन्त्री चौधरीले मंगलबार राजीनामा बुझाएका हुन्।
काठमाडौँ । खेलकुदमन्त्री तेजुलाल चौधरीले राजीनामा दिएका छन् । जेनजीको आन्दोलन चर्किएसँगै मंगलबार उनले पदबाट राजीनामा दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण