सुनको मूल्य स्थिर, चाँदीको घट्यो
बुधबार, २५ भदौ २०८२, ११ : ०२
सारांश
- जेनजी आन्दोलनका कारण बजार ठप्प रहेपनि सुनचाँदी व्यवसायी महासंघले बुधबारको मूल्यसूची सार्वजनिक गरेको छ।
- बुधबार सुनको मूल्य स्थिर रहँदै मंगलबारकै मूल्यमा कारोबार भयो ।
- चाँदीको मूल्य भने घट्यो, मंगलबारको तुलनामा बुधबार तोलामा १० रुपैयाँले कमी आयो।
काठमाडौँ । जेनजी आन्दोलनका कारण बजार ठप्प रहेपनि नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि समेत सुनचाँदीको मूल्यसूची सार्वजनिक गरेको छ ।
महासंघका अनुसार बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो।
तर, चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ५१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार भने २ हजार ५०५ रुपैयाँ कायम भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण