शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

बिहीबार, २६ भदौ २०८२, ०५ : २४
बिहीबार, २६ भदौ २०८२

सारांश

  • Nepal Rastra Bank has determined the foreign exchange rates for today.
  • The buying rate for one US dollar is NPR 140.67, and the selling rate is NPR 141.27.
  • Exchange rates for other currencies like Euro, Australian Dollar, and Pound Sterling are also set.

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६७ पैसा र बिक्रीदर १४१ रुपैयाँ २७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा रहनेछ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।

यस्तै, पाउन्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ४० पैसा र बिक्रीदर १९१ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।  

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 140.67 141.27
EUR  (European Euro) 1 164.56 165.26
GBP  (UK Pound Sterling) 1 190.40 191.22
CHF  (Swiss Franc) 1 176.30 177.05
AUD  (Australian Dollar) 1 92.91 93.31
CAD  (Canadian Dollar) 1 101.52 101.95
SGD  (Singapore Dollar) 1 109.61 110.08
JPY  (Japanese Yen) 10 9.54 9.58
CNY  (Chinese Yuan) 1 19.75 19.84
SAR  (Saudi Arabian Riyal) 1 37.50 37.66
QAR  (Qatari Riyal) 1 38.59 38.76
THB  (Thai Baht) 1 4.43 4.44
AED  (UAE Dirham) 1 38.30 38.46
MYR  (Malaysian Ringgit) 1 33.34 33.48
KRW  (South Korean Won) 100 10.13 10.17
SEK  (Swedish Kroner) 1 15.04 15.10
DKK  (Danish Kroner) 1 22.04 22.14
HKD  (Hong Kong Dollar) 1 18.06 18.14
KWD  (Kuwaity Dinar) 1 460.46 462.42
BHD  (Bahrain Dinar) 1 373.10 374.69
OMR  (Omani Rial) 1 365.36 366.92

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप