बनेपामा फेला परेको बम सेनाले गर्यो निष्क्रिय
बिहीबार, २६ भदौ २०८२, ०९ : ३०
सारांश
- काभ्रेको बनेपा-९ नयाँ बस्तीमा फेला परेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ।
- बस्ती नजिकै फेला परेको बमलाई बिहान सेनाले बस्ती बाहिर लगेर डिस्पोज गरेको हो।
- विभिन्न ८ वटा सकेट बम फेला परेको थियो, जसलाई उज्यालोमा डिस्पोज गरिएको हो।
मकवानपुर । काभ्रेको बनेपा–९ नयाँ बस्तीमा बुधबार फेला परेको बम आज बिहान नेपाली सेनाको टोलीले बस्ती बाहिर लगेर निष्क्रिय बनाएको छ ।
बनेपा नगरपालिका–९ नयाँ बस्तीको ध्यानकुटी बिहारभित्र बस्ती नै बस्तीबिचमा भेटिएको बम घरहरू नजिक भएको र अँध्यारो भएको कारण बिहीबार बिहान मात्र डिस्पोज गरेको श्रीमेयर गण धुलिखेलका गणपति झलक सुवेदीले जानकारी दिए ।
८ वटा सकेट बम भएको कारण उज्यालोमा डिस्पोज गरिएको गणपति झलक सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
-
१२ बजे १२ समाचार : यस्ता छन् मुख्यमुख्य घटनाक्रम
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
-
मेसीको सानदार पुनरागमन: २-० ले पछि परेको अर्जेन्टिना २-२ को बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण