फुटबल
च्याम्पियन्स लिग-२०२७ को फाइनल मड्रिडमा
शुक्रबार, २७ भदौ २०८२, १४ : १२
काठमाडौँ । सन् २०२७ को च्याम्पियन्स लिग फुटबलको फाइनल भेन्यू परिवर्तत हुने भएको छ ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले सन् २०२७ को पुरुष च्याम्पियन्स लिग फाइनल स्पेनको मड्रिडमा गर्ने भएको छ । मिलानको सान सिएरोबाट फाइनल खेल मड्रिडको मेट्रोपोलिटानो रंगशालामा सारिएको हो ।
सान सिएरोको पुनर्निमाण हुने भएकाले आयोजना स्थल सारिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण