बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
खण्डहर बन्यो प्रधानमन्त्री कार्यालय, तस्बिरहरू
क्षतिको तस्बिर

खण्डहर बन्यो प्रधानमन्त्री कार्यालय, तस्बिरहरू

आइतबार, २९ भदौ २०८२

काठमाडौँ। भाद्र २३ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आगजनीले नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ। यस घटनाले ऐतिहासिक महत्त्व बोकेको यो भवन अहिले खण्डहरमा परिणत भएको छ।

२०३० सालको आगलागी र २०७२ सालको गोरखा भूकम्पले क्षति पुर्‍याएपछि रेट्रोफिटिङ गरेर पुनः प्रयोगमा ल्याइएको यस भवनको पश्चिमी भाग पूर्ण रूपमा ध्वस्त भएको छ।

PM Office_ (1)PM Office_ (2)PM Office_ (3)PM Office_ (4)PM Office_ (5)PM Office_ (6)PM Office_ (7)PM Office_ (8)PM Office_ (9)PM Office_ (10)PM Office_ (11)PM Office_ (12)PM Office_ (13)PM Office_ (14)PM Office_ (15)PM Office_ (16)PM Office_ (17)PM Office_ (18)PM Office_ (19)PM Office_ (20)PM Office_ (21)PM Office_

तस्बिर : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया