नेपाल र वेस्ट इन्डिजबिचको टी–ट्वान्टी सिरिजको नाम युनिटी कप
आइतबार, २९ भदौ २०८२, २१ : ००
काठमाडौँ । नेपाल र वेस्ट इन्डिजबिच यही सेप्टेम्बर २७ देखि ३० सम्म हुने तीन वटा टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको नाम युनिटी कप राखिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले हालै नेपालमा जेनजी आन्दोलन पछि देशको एकतालाई महत्त्व दिँदै उक्त नाम राखिएको बताएको छ ।
नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो । उक्त सिरिजका लागि नेपालले तयारी पनि गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण