फोटो फिचर
प्रचण्डद्वारा पार्टी कार्यालयको अवलोकन (तस्बिरहरू)
मङ्गलबार, ३१ भदौ २०८२, १२ : ३५
सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरे।
- जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पार्टी कार्यालय जलाएका थिए।
- प्रचण्डले कार्यकर्ताको सहयोगमा नयाँ भवन बनाउने घोषणा गरे।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगजनीमा परेको पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पेरिसडाँडामा रहेको पार्टी कार्यालय जलाइदिएसँगै प्रचण्डले देशभरका पार्टी कार्यकर्ताकै सहयोगमा अब फेरि भव्य नयाँ कार्यालय भवन बनाउने घोषणा पनि गरेका छन् ।
_et2F7cKwvi.jpg)
आगजनीबाट कार्यालयमा रहेको पुस्तकालय भने बचेको छ । साथै कार्यालयका कम्प्युटर समेत सुरक्षित रहेको बताइएको छ ।
_HQ2tQi4nmd.jpg)
_ZNumxQVWsM.jpg)
_VgsgCjWYYL.jpg)
_9sQSIstMFj.jpg)
_ZRMe1nK48s.jpg)
_a7cOGqO2DT.jpg)
_hgn4ypc4oM.jpg)
_ZaTOF1Fd7g.jpg)
_9TDzT19UNo.jpg)
_a98DTqYHvF.jpg)
_VSpIjzgUIY.jpg)
_Av2fIiiljt.jpg)
_yHW58AFqSq.jpg)
_1OHN09oFwZ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण