बीमा प्राधिकरणमा फर्किए शरद ओझा
मङ्गलबार, ३१ भदौ २०८२, १७ : ३७
काठमाडौँ । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा प्राधिकरणमा फर्किएका छन् । मन्त्रिपरिषद्को बर्खास्तीविरुद्ध सर्वोच्च अदालत गएका उनको बर्खास्तीविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै उनी प्राधिकरण फर्किएका हुन् ।
मंगलबार साँझ आफू प्राधिकरणमा पुनः हाजिर भएको ओझाले बताए ।
भदौ २३ गते सर्वोच्चका न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै ओझालाई प्राधिकरणमा अध्यक्षको भूमिकामा रहेर काम गर्न दिन बाटो खुला गरेको थियो ।
तर यो बिचमा सिर्जित राजनीतिक परिस्थितिका कारण प्राधिकरण खुल्न नसकेका कारण उनी हाजिर भएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण