शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

बुधबार, ०१ असोज २०८२, ०४ : ५२
बुधबार, ०१ असोज २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • अमेरिकी डलरको खरिद दर १४० रुपैयाँ ५९ पैसा र बिक्री दर १४१ रुपैयाँ १९ पैसा तोकिएको छ।
  • अन्य मुद्राको विनिमय दर पनि तोकिएको छ, र यो दर आवश्यकता अनुसार परिवर्तन हुनसक्छ।

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले बुधबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९४ रुपैयाँ १५ पैसा , क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ १७ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६५ पैसा ,युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।  

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 140.59 141.19
EUR  (European Euro) 1 165.94 166.65
GBP  (UK Pound Sterling) 1 191.67 192.48
CHF  (Swiss Franc) 1 177.67 178.43
AUD  (Australian Dollar) 1 93.75 94.15
CAD  (Canadian Dollar) 1 102.17 102.61
SGD  (Singapore Dollar) 1 109.97 110.44
JPY  (Japanese Yen) 10 9.56 9.60
CNY  (Chinese Yuan) 1 19.76 19.84
SAR  (Saudi Arabian Riyal) 1 37.48 37.64
QAR  (Qatari Riyal) 1 38.57 38.73
THB  (Thai Baht) 1 4.43 4.45
AED  (UAE Dirham) 1 38.28 38.44
MYR  (Malaysian Ringgit) 1 33.43 33.58
KRW  (South Korean Won) 100 10.17 10.21
SEK  (Swedish Kroner) 1 15.18 15.25
DKK  (Danish Kroner) 1 22.23 22.32
HKD  (Hong Kong Dollar) 1 18.07 18.14
KWD  (Kuwaity Dinar) 1 460.68 462.64
BHD  (Bahrain Dinar) 1 372.90 374.49
OMR  (Omani Rial) 1 365.15 366.71

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप