सुनको मूल्य १ हजार रुपैयाँले घट्यो
बुधबार, ०१ असोज २०८२, ११ : १०
सारांश
- नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ।
- बुधवार सुन प्रति तोला २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
- चाँदीको मूल्यमा पनि प्रति तोला ४५ रुपियाँले गिरावट आएको छ।
काठमाडौँ । नेपाली बजारमा निरन्तर रूपमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । बुधवार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवारको तुलनामा बुधवार १ हजार रुपैयाँ सुन घटेको हाे । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला २ हजार ५ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण