फोटोफिचर
‘जेनजी क्रान्तिको प्रतिज्ञा’ नारासहित माइतीघरमा संविधान दिवस मनाइयो (तस्बिरहरू)
शुक्रबार, ०३ असोज २०८२, १३ : १५
सारांश
- शुक्रबार जेनजीहरूले माइतीघरमा संविधान दिवस मनाए, 'जेनजी क्रान्तिको प्रतिज्ञा' नाराका साथ।
- करिब एक दर्जन जेनजीहरूले शपथग्रहण गर्दै संविधान दिवस विशेष तरिकाले मनाए।
- जेनजीहरूले शासन प्रणालीमा नयाँ सोच र शैली आवश्यक रहेको धारणा राखे।
काठमाडौँ । ‘जेनजी क्रान्तिको प्रतिज्ञाः संविधानलाई अंगाल्दै, परिवर्तनको बाटो खोल्दै’ भन्ने नारासहित जेनजीहरुले शुक्रबार माइतीघरमा संविधान दिवस मनाएका छन्।
करिब एक दर्जनको समूहमा भेला भएका उनीहरूले शपथग्रहण गर्दै संविधान दिवसलाई विशेष तरिकाले मनाएका हुन्।
जेनजी सहभागीहरूले नयाँ तरिकाले व्यवस्थाको सुरुवात भएको भन्दै अब शासन प्रणालीमा समेत नयाँ सोच र शैली आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।
_LwCkvoTDxQ.jpg)
_zYGtxU7v5s.jpg)
_MQWUs6p6fp.jpg)
_X098vg9aHp.jpg)
_siJUIIN5y3.jpg)
_EucDg8bMcF.jpg)
_aE05SuvjKR.jpg)
_bs5kRIMyyI.jpg)
_hjwAIn9b3d.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण