फोटोफिचर
दसैँको आगमनसँगै काठमाडौँमा किनमेल गर्नेहरूको भीड (तस्बिरहरू)
शनिबार, ०४ असोज २०८२, २२ : १४
सारांश
- दसैँ नजिकिएसँगै काठमाडौँका सपिङ मल, पसल र फुटपाथमा किनमेल गर्नेहरूको भीड बढेको छ।
- काठमाडौँमा बसोबास गर्नेहरू गाउँ फर्किंदा नयाँ लुगा र घरायसी सामान किन्ने गर्नाले बजारमा चहलपहल बढेको छ।
- रत्नपार्क र सुन्धारा लगायतका स्थानमा साँझको समयमा किनमेल गर्नेहरूको भीड लाग्ने गरेको छ।
काठमाडौँ । दसैँको आगमनसँगै राजधानी काठमाडौँका विभिन्न सपिङ मल, पसल देखि फुटपाथमा समेत किनमेल गर्ने मानिसहरूको भीड लाग्न थालेको छ ।
काठमाडौँमा अस्थायी वा स्थायी रूपमा बसोबास गर्ने मानिसहरू गाउँघर फर्कँदा नयाँ कपडासँगै विभिन्न विभिन्न घरायसी सामग्री किन्ने गर्दछन् । जसका कारण सडक व्यापारदेखि मल र विभिन्न पसलहरूमा मानिसको भीड नै लाग्ने गर्दछ ।
काठमाडौँको रत्नपार्क, सुन्धारा लगायतका सडक व्यापारमा साँझको समय किनमेल गर्नेहरूको बाक्लो भीड लाग्ने गरेको छ ।
हेर्नुहोस् तस्बिरहरू :
_d9tBsHpGQk.jpg)
_y6uqAe87X0.jpg)
_2hLNTjsdVQ.jpg)
_DNXPMYat0N.jpg)
_joFdM6pR4d.jpg)
_BVJ6QpMPGB.jpg)
_KB6nykvNeG.jpg)
_pIc6T8N1XT.jpg)
_cm18imjFQL.jpg)
_z94h8CWa6z.jpg)
_iXzAM5ZSF4.jpg)
_eaFoAcNRoX.jpg)
_FvRsOyQtZb.jpg)
_W2Q77kLIlv.jpg)
_5Lf8rdjhr9.jpg)
_BL8pxvLKfl.jpg)
_PgiNg99wxP.jpg)
_fHEVOOdsu0.jpg)
_fkecihPDgq.jpg)
_8Gi3u2C5GM.jpg)
_e602hrmbTa.jpg)
_Dak33SdI81.jpg)
_A9ZyL0O9I4.jpg)
_96Ekk63EZM.jpg)
_lpXDwcUpSd.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण