अरिङ्गालले टोकेको १२ दिनपछि पुरुषको मृत्यु
आइतबार, ०५ असोज २०८२, १७ : १७
धनगढी । बैतडीमा अरिङ्गालको टोकाइबाट युवकको मृत्यु भएको छ ।
शिवनाथ गाउँपालिका–५ बिनायाका ४० वर्षीय लक्ष्मण दयालाको अरिङगारको टोकाइबाट मृत्यु भएको हो ।
प्रहरीका अनुसार मकैको पुली बनाउनै काट्न गएका बेला दयालालाई गत भदौ २५ गते अरिङ्गाललाई टोकेको थियो । काठ काट्ने क्रममा अरिङ्गालले टोकेपछि उनी गम्भीर घाइते भएका थिए ।
त्यसपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा धनगढी ल्याइएको थियो । घर फर्केपछि शनिबार मृत्यु उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण