बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लमजुङमा अरिङ्गालले टोकेर एक वृद्धको मृत्यु

लमजुङ । यहाँ अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ । आइतबार साँझ अरिङ्गालले टोकेर घाइते भएका बेँसीसहर नगरपालिका–११ चितिका ८२ वर्षीय यज्ञनिधि तिवारीको पुरानो मेडिकल...