संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री खनालद्वारा पदभार ग्रहण
मङ्गलबार, ०७ असोज २०८२, १७ : ०७
सारांश
- अर्थमन्त्री रामेश्वर खनालले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको पदभार ग्रहण गरेका छन्।
- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गरेकी थिइन्।
- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सात सदस्यीय मन्त्रिपरिषद् विस्तार भएको थियो।
काठमाडौं। अर्थमन्त्रीसमेत रहेका रामेश्वर खनालले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको पदभार ग्रहण गरेका छन्। मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा उनले आफ्नो जिम्मेवारी सम्हालेका हुन्।
प्रधानमन्त्री सुशीला कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गर्दै खनाललाई संघीय मामिला मन्त्रालयको पनि जिम्मेवारी दिएकी थिइन्। जेनजी पुस्ताको आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सोमबार सात सदस्यीय मन्त्रिपरिषद् विस्तार भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण