मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

यी हुन् बागमती प्रदेशका ८ विभागीय मन्त्री

मकवानपुर । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर ८ मा सीमित गरेसँगै नयाँ मन्त्रिपरिषद्को कार्यविभाजन सार्वजनिक गरेको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको...