बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

बुधबार, ०८ असोज २०८२, ०५ : १०
बुधबार, ०८ असोज २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • अमेरिकी डलर १ को खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ।
  • अन्य देशका मुद्राको विनिमय दर पनि तोकिएको छ, र बैंकले आवश्यकता अनुसार दर परिवर्तन गर्न सक्ने जनाएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०५ पैसा , क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा ,युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ ५० पैसा र बिक्रीदर १९२ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 141.72 142.32
EUR  (European Euro) 1 167.14 167.85
GBP  (UK Pound Sterling) 1 191.50 192.31
CHF  (Swiss Franc) 1 178.82 179.57
AUD  (Australian Dollar) 1 93.66 94.05
CAD  (Canadian Dollar) 1 102.49 102.93
SGD  (Singapore Dollar) 1 110.43 110.90
JPY  (Japanese Yen) 10 9.59 9.63
CNY  (Chinese Yuan) 1 19.93 20.01
SAR  (Saudi Arabian Riyal) 1 37.78 37.94
QAR  (Qatari Riyal) 1 38.88 39.05
THB  (Thai Baht) 1 4.45 4.47
AED  (UAE Dirham) 1 38.58 38.75
MYR  (Malaysian Ringgit) 1 33.75 33.90
KRW  (South Korean Won) 100 10.16 10.21
SEK  (Swedish Kroner) 1 15.22 15.29
DKK  (Danish Kroner) 1 22.39 22.49
HKD  (Hong Kong Dollar) 1 18.23 18.31
KWD  (Kuwaity Dinar) 1 465.11 467.08
BHD  (Bahrain Dinar) 1 375.87 377.46
OMR  (Omani Rial) 1 368.08 369.63

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप