कार्यदल गठन
जेनजीसँग वार्ताका लागि रास्वपाले बनायो कार्यदल, पुकार बने कमान्डर
बुधबार, ०८ असोज २०८२, २२ : ०४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जेनजी उमेर समूहका युवाहरू लगायत नयाँ शक्तिहरू, अभियन्ताहरूसँग वार्ताका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । वार्ताका लागि पार्टीका केन्द्रीय सदस्य पुकार बम कार्यदलकाे कमान्डर बनेका छन् ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले आवश्यक संवाद एवं सहकार्यका लागि पार्टी केन्द्रीय सदस्य बमको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण