फोटोफिचर
माओवादी केन्द्रीय समिति बैठकको चहलपहल, तस्बिरमा हेर्नुहोस्
बिहीबार, ०९ असोज २०८२, ११ : २१
सारांश
- आज नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ।
- बैठकमा अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेस हुनेछ, जसमा विशेष महाधिवेशनबारे छलफल हुनेछ।
- बैठकमा आगामी निर्वाचन, पार्टी एकता, राहत र जनपरिचालन लगायतका एजेण्डामाथि छलफल हुनेछ।
काठमाडौँ । आज नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ । प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा नेताहरू आउने क्रम जारी छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेस गर्ने एजेन्डा, प्रस्तावमाथि छलफल, विशेष महाधिवेशन सम्बन्धमा छलफल हुने बताइएको छ ।
यसैगरी फागुन २१ गते आम निर्वाचन गर्ने, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन तथा जनसम्बन्ध लगायत एजेन्डा रहेका छन् ।
जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली दिने कार्यक्रम समेत एजेन्डामा समावेश गरिएको छ ।
हेर्नुहोस् तस्बिरहरू :
_jBgj3xsGY8.jpg)
_8niPq4pjYf.jpg)
_RoR2wmTZcu.jpg)
_G0AacIdMwD.jpg)
_HnTxWRjr40.jpg)
_7FmFCiHQAX.jpg)
_0azuXRSgpy.jpg)
_YF5BdIWXwD.jpg)
_6y8ukVQ0G3.jpg)
_quW1U0ztJ6.jpg)
_9lcmQGwyAS.jpg)
_8CcJAi7Mci.jpg)
_pbsUElZIWq.jpg)
_c8S1d7Fegm.jpg)
_g4oTidZ12G.jpg)
_PSXo0yt3xF.jpg)
_ottSYbYiNS.jpg)
_tYqJz1LyMR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण