यूएईमा नेपाली क्रिकेट टोलीको अभ्यास, तस्बिरहरू
बिहीबार, ०९ असोज २०८२, १७ : ५१
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजविरूद्धको खेलमा लागि अहिले यूएईमा अभ्यास गरिरहेको छ ।
नेपाली टोलीले यूएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी–ट्वान्टी खेलको सिरिज खेल्नेछ ।
नेपाली टोलीले सेप्टेम्बर २७, २९ र ३० तरिख (असोज ११, १३ र १४) गते प्रतिस्पर्धा गर्नेछ ।
तस्बिरः क्यान

_wUEhZQQuf8.jpg)
_chBvAZ4sU4.jpg)
_7xTzi2xtSF.jpg)
_fZBOOPm8Mj.jpg)
_leMMQaWM8a.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण