शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

शुक्रबार, १० असोज २०८२, ०५ : २०
शुक्रबार, १० असोज २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रा विनिमय दर तोकेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ५७ पैसा र बिक्री दर १४२ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ।
  • अन्य देशका मुद्राको विनिमय दर पनि राष्ट्र बैंकले तोकेको छ, जुन आवश्यकता अनुसार परिवर्तन हुनसक्छ।

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ २५ पैसा र बिक्रीदर ९३ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ २४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ १७ पैसा र बिक्रीदर १९० रुपैयाँ ९८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 141.57 142.17
EUR  (European Euro) 1 166.24 166.94
GBP  (UK Pound Sterling) 1 190.17 190.98
CHF  (Swiss Franc) 1 177.87 178.63
AUD  (Australian Dollar) 1 93.25 93.65
CAD  (Canadian Dollar) 1 101.89 102.32
SGD  (Singapore Dollar) 1 109.83 110.29
JPY  (Japanese Yen) 10 9.51 9.55
CNY  (Chinese Yuan) 1 19.87 19.96
SAR  (Saudi Arabian Riyal) 1 37.75 37.91
QAR  (Qatari Riyal) 1 38.84 39.00
THB  (Thai Baht) 1 4.40 4.42
AED  (UAE Dirham) 1 38.54 38.71
MYR  (Malaysian Ringgit) 1 33.62 33.77
KRW  (South Korean Won) 100 10.09 10.13
SEK  (Swedish Kroner) 1 15.05 15.11
DKK  (Danish Kroner) 1 22.27 22.37
HKD  (Hong Kong Dollar) 1 18.20 18.28
KWD  (Kuwaity Dinar) 1 463.51 465.47
BHD  (Bahrain Dinar) 1 375.47 377.06
OMR  (Omani Rial) 1 367.70 369.25

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप