बालेनले गर्लान् नयाँ पार्टीको नेतृत्व ? (भिडियो)
काठमाडौँ । जेनजी आन्दोलनले पुराना दलहरुको पुनर्संरचना गर्न र शीर्ष नेताहरुले नयाँपुस्तालाई नेतृत्व हस्तान्तरण गर्न जबर्जस्त सन्देश दियो । यससँगै जेनजी आन्दोलनका मागलाई संस्थागत गर्न नयाँ पार्टीको महसुस पनि भइरहेको छ ।
यस्तोमा नयाँपुस्तालाई समेत समेटेर बन्ने नयाँ पार्टी कस्तो बन्ला र नेतृत्व कसले गर्ला भन्ने चर्चा सुरु भएको छ । जेनजी पुस्ताको सबैभन्दा बढी रोजाइमा परेका व्यक्ति हुन्- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) । किनकि जेनजी आन्दोलनको सुरुवातदेखि अन्तरिम सरकार गठनसम्म उनको भूमिका निकै देखिएको छ । त्यसैले उनले नै नयाँ बन्ने पार्टीको नेतृत्व गर्लान् भन्ने आकलन धेरैले गरिरहेका छन् ।
तर अहिलेसम्म पार्टी गठनबारे बालेनले कुनै पनि कुरा नखुलाएकाले यसै भन्न सकिने अवस्था भने छैन । यद्यपि सम्भावना नै छैन भन्ने पनि होइन । नयाँ पार्टी कस्तो बन्नुपर्छ ? त्यसलाई बालेनले नेतृत्व गर्न सक्लान् ? पार्टी नेतृत्वका लागि बालेनका सबल पक्ष र सुधार्नुपर्ने पक्ष के छन् ?
विस्तृत भिडियोमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण