शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

शुक्रबार यस्तो छ  विदेशी मुद्राको विनिमय दर

शुक्रबार, २४ असोज २०८२, ०६ : १२
शुक्रबार, २४ असोज २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ७६ पैसा र बिक्री दर १४२ रुपैयाँ ३६ पैसा तोकिएको छ।
  • राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर संशोधन गर्न सक्ने जनाएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५० पैसा र बिक्रीदर ९३ रुपैयाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०२ रुपैयाँ ०४ पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९० रुपैयाँ ३९ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 141.76 142.36
EUR  (European Euro) 1 164.67 165.37
GBP  (UK Pound Sterling) 1 189.58 190.39
CHF  (Swiss Franc) 1 177.00 177.75
AUD  (Australian Dollar) 1 93.50 93.90
CAD  (Canadian Dollar) 1 101.61 102.04
SGD  (Singapore Dollar) 1 109.40 109.86
JPY  (Japanese Yen) 10 9.28 9.32
CNY  (Chinese Yuan) 1 19.90 19.99
SAR  (Saudi Arabian Riyal) 1 37.79 37.95
QAR  (Qatari Riyal) 1 38.89 39.06
THB  (Thai Baht) 1 4.35 4.37
AED  (UAE Dirham) 1 38.59 38.76
MYR  (Malaysian Ringgit) 1 33.62 33.77
KRW  (South Korean Won) 100 9.99 10.03
SEK  (Swedish Kroner) 1 14.99 15.06
DKK  (Danish Kroner) 1 22.05 22.15
HKD  (Hong Kong Dollar) 1 18.22 18.30
KWD  (Kuwaity Dinar) 1 464.03 465.99
BHD  (Bahrain Dinar) 1 376.00 377.59
OMR  (Omani Rial) 1 368.19 369.75

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप