युद्धविराम सम्झौतापछि गाजामा खुशीयाली, तस्बिरमा हेर्नुहोस्
सारांश
- इजरायल र हमासबीचको युद्धविराम सम्झौता अनुमोदन गरिएको छ, जसले गाजा र इजरायल दुवैतिर उत्साह ल्याएको छ।
- सम्झौतामा इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरूको आदानप्रदान समावेश छ, र युद्धविराम चाँडै लागू हुनेछ।
- अमेरिकी राष्ट्रपतिको भनाइ अनुसार, सबै बन्धकहरू अर्को हप्ताभित्र रिहा हुनेछन्।
गाजापट्टी । इजरायल र हमासबिचको युद्धविराम सम्झौतापछि इजरायली मन्त्रिपरिषद्ले यो सम्झौतालाई अनुमोदन गरेको छ । युद्धविरामलाई लिएर गाजा र इजरायल दुबै तर्फ उत्साह देखिएको छ । सम्झौतामा इजरायली बन्धकहरू र प्यालेस्टिनी कैदीहरूको आदानप्रदान पनि समावेश छ ।
अमेरिकाको २० बुँगे शान्ति योजनाको पहिलो चरणअन्तर्गत युद्धविराम छिटै लागू हुने र सोमबारदेखि हमासले इजरायली बन्दीहरूलाई रिहा गर्न शुरु गर्ने अपेक्षा गरिएको छ । गाजाका मानिसहरू यसको उत्सव मनाइरहेका छन् ।
सबै बन्धकहरूलाई अर्काे हप्ता सोमबार वा मंगलबारसम्ममा रिहा गरिने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीबार भनेका थिए । प्यालेस्टिनी प्राधिकरणले युद्धविरामपछि गाजा प्रशासन चलाउने तयारी गरिरहेको भन्दै अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको थियो ।
तस्बिरमा हेर्नुहोस् युद्धविरामको समाचार पछि गाजा छाएको खुशीयालीः




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण