सचिवालय बैठक
सरकार निषेधको बाटोतर्फ अग्रसर : एमाले
शुक्रबार, २४ असोज २०८२, १८ : ४४
काठमाडौँ । नेकपा एमालेले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार निषेधको बाटोतर्फ अग्रसर भएको बताएको छ ।
शुक्रबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकपश्चात् सञ्चारकर्मीसमक्ष उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले राष्ट्रिय एकताका लागि दलहरूलाई साथमा लिनुपर्नेमा त्यस्ताे नगरी निषेधकाे बाटाेतर्फ अघि बढेकाे बताएका हुन् ।
सरकार निर्वाचन गराउने बाटोमा नभई मुलुकलाई अनावश्यक तिक्तता र मुठभेडतिर लैजान उद्धत देखिएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण